दरबाङमा पाँच शैया क्षमताको अस्पताल संचालन

म्याग्दी, १९ भदौ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र एवम् मालिका गाउँपालिकाको मुकाम दरबाङ बजारमा सोमबार दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्दै अस्पतालको क्षमता विकासका साथै विशेषज्ञ चिकित्सक सहितको सेवा आवश्यक रहेको बताउनुभयो । पश्चिम म्याग्दीको पायक पर्ने … Continue reading दरबाङमा पाँच शैया क्षमताको अस्पताल संचालन